भदौ १८ गतेदेखि निजी विद्यालय बन्दको घोषणा
काठमाडौँ । निजी विद्यालय सञ्चालकहरुले भदौ १८ गतेदेखि अनिश्चित कालिन विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्। विद्यालय शिक्षा विधेयक सच्याउन माग राख्दै आन्दोलनरत निजी विद्यालयहरुको छाता संगठन प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले बिहीबारसंयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै भदौ १८