भक्तपुरमा स्कार्पियो दुर्घटना, ८ जना घाइते
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित सुवर्णस्वरबाट गुण्डु तर्फ जाने क्रममा एक स्कर्पियो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । तीव्र गतिका कारण आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मध्ये एक जनाको अवस्था