तिनकुनेमा एम्बुलेन्स दुर्घटना
काठमाडौँ । काठमाडौँको तिनकुनेमा एम्बुलेन्स दुर्घटनामा परेको छ। सिन्धुलीको सुनकोशी गाउँपालिक–१ डुम्जाका बिरामीलाई टेकु अस्पतालमा छोडेर फर्किने क्रममा ज १ च १७६६ नम्बरको नेपाल रेडक्रम सोसाइटीको एम्बुलेन्स गएराति करिब १० बजेतिर दुर्घटनामा परेको हो। महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी