रारास्थित एक होटेलमा आगलागी हुँदा ४ वटा भवन जलेर नष्ट
मुगु । मुगु स्थित रारा तालको किनारमा अवस्थित एक होटेलमा बुधबार राति आगलागी हुँदा ४ वटा भवन जलेर नष्ट भएका छन् । आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पुर्याएको जनाइएको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र