प्रतिकूल मौसमका कारण परराष्ट्रमन्त्री चढेको जहाज कलकत्ता डाइभर्ट
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा चढेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि भारतको कलकत्ता डाइभर्ट गरिएको छ । मौसम खराबीका कारण विमान अवतरण हुन नसकेको हो । परराष्ट्रमन्त्री राणा जेनेभामा राष्ट्रसंघको बैठकबाट स्वदेश फर्किँदै थिइन् । जेनेभामा भएको