सिन्धुपाल्चोक भूकम्पः २३ वटा परकम्प, आउने क्रम जारी
काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्पको परकम्प गइरहेको छ। बिहान ७ बजेर ३५ मिनेट जाँदाससम्म २३ वटा परकम्प गएको छ। परकम्प आउनेक्रम जारी छ। २.३ देखि ३.८ म्याग्निच्युडसम्मको परकम्प गइरहेका छन। सानासाना करकम्प आउनेक्रम जारी छ। राति