रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
काठमाडौँ । माथिल्लो जलाधार क्षेत्रमा हिमताल विस्फोट भएर रसुवामा मङ्गलबार आएको बाढीमा परेर मृत्यु हुने ११ जना पुगेका छन् । यसअघि नौ जनाको मृत्यु भएकामा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा दुई जनाको शव फेला परेसँगै आजसम्म मृत्यु हुनेको सङ्ख्या ११