शिक्षा ऐनको माग गर्दै शिक्षक महासंघको काठमाडौं केन्द्रित प्रदर्शन (फोटो फिचर)
काठमाडौं । नेपाल शिक्षक महासंघले काठमाडौंमा प्रदर्शन गरेको छ । पहिलो चरणको आन्दोलन अन्तर्गतको अन्तिम कार्यक्रम अन्तर्गत शिक्षकहरूले माइतीघरदेखि बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् । आजको आन्दोलनमा महासङ्घले ७७ वटै जिल्लाहरूबाट ३६ हजार १०० जना शिक्षकहरूलाई माइतीघर मण्डलामा उतार्ने लक्ष्य राखेको