बागमती कांग्रेस संसदीय दलमा नेतृत्व परिवर्तनको प्रयास, बानियाँको नेतृत्वमा लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता
हेटौंडा, साउन ९ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा गम्भीर राजनीतिक हलचल देखिएको छ । प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । शुक्रबार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकपछि