जाजरकोटका दीपक बने ‘पब्लिक स्पिच नेपाल’को विजेता
काठमाडौँ । जाजरकोटका १९ वर्षीय दीपक राउत ‘पब्लिक स्पिच नेपाल’ को दोस्रो संस्करणको विजेता बनेका छन् । आज यहाँ आयोजित प्रतियोगिताको अन्तिम चरणको कार्यक्रममा विजयी हुँदै उनले ट्रफीसहित रु ५० हजारबाट पुरस्कृत भएका छन् । बागेश्वरी असल शासन क्लब (बास