बडादशैंमा पनि सुनसान गाउँ
बागलुङ । अरु समयमा सुनसान हुने गाउँमा दशैंमा रमाइलो हुन्छ। रोजगारी, पढाइलगायतका कारणले गाउँ छाडेकाहरु दशैंमा फर्कने चलन हुन्छ। तर बागलुङका केही ग्रामीण क्षेत्र दशैंमा पनि सुनसान छन्। बढ्दो बसाइँसराइँ र विदेश पलायनका कारण दशैंमा गाउँ सुनसान भएका हुन्। खासगरी