पाँचथर बोलेरो दुर्घटना अपडेटः मृतकको संख्या ६ पुग्यो, ६ जना घाइते
सुनसरी । पाँचथरको कुम्यायक गाउँपालिका–३ कार्तिके स्थित तमोर करिडोर सडकखण्डमा बलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार आज दिउँसो साढे १ बजे