भैरहवा कारागाबाट रविलाई नख्खु कारागार लगियो
भैरहवा । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुना (भैरहवा कारागार)मा रहेका रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार लगिएको छ। कारागारमा सरुवाका लागि लामिछानेले निवेदन दिएका थिए। अदालतको अनुमति पश्चात् पनि उनलाई भैरहवा कारागारमै राखिएको थियो। कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागारमा