मकवानपुरमा बसको ठक्करबाट तीनजनाको मृत्यु, चार घाइते
मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । सोमबार बेलुका बज्रवाराही गोपाली गाउँबाट ठाना बजार आउँदै गरेको बा३ख ५९९० नम्बरको यात्रुबस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल