लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको निर्णय
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। नाउपा प्रदेश संसदीय दलको बैठकले आइतबार समर्थन फिर्ता लिने निर्णय गरेको हो। संसदीय दलका नेता धर्म बहादुर चौधरीले सरकारको काम कारबाहीमा आफ्नो पार्टीलाई स्थान