खोलाले बगाएर बालकको मृत्यु, दुई बालिका बेपत्ता
रौतहट । नुहाउन गएका बेला खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । रौतहटको राजपुर नगरपालिका–८, बलुवा गोठटोलका गोनवर मियाका १० वर्षीय छोरा अरवाजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी राजु कार्कीले जानकारी दिए । सोमबार (असोज