सागमा प्याराग्लाइडिङको उडान र अवतरणस्थलको खोजी
कास्की, नेपालमा आगामी मङ्सीर १५ देखि २४ ९१७ देखि डिसेम्बर १ देखि १० तारिक०सम्मका लागि तय भएको १३औँ दक्षिण एशियाली खेलकूद ९साग०मा प्याराग्लाइडिङ खेलको प्रतिष्पर्धाका लागि उडान र अवतरण गरिने उपयुक्त स्थलको खोजी गरिएको छ । प्याराग्लाइडिङको प्रतिष्पर्धा पोखरामा हुने