नौमती बाजाको संरक्षणमा मगर समुदाय
बलेवा । जैमिनी नगरपालिका–२ दमेक भातडाँडाका सूर्यबहादुर पुनलाई वैशाख लागेपछि बाजा बजाउन भ्याइनभ्याइ भएको छ । विवाह, व्रतबन्ध, चौरासी पूजाजस्ता धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यमा बाजा बजाउन पुनको समूह दक्षिण बागलुङका प्रायः सबै गाउँ पुगेको छ । कोरोना महामारीकाबीच भइरहेका