मध्यपुर थिमिमा विपन्न आवास निर्माण
भादगाउँ । मध्यपुर थिमि नगरक्षेत्रभित्र अति विपन्न परिवारका लागि बेग्लाबेग्लै चार वटा घर निर्माण शुरु गरिएको छ । वाग्मती प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठको पहलमा ती घरको निर्माण शुरु भएको हो । निर्माण हुने घरमध्ये