ताप्लेजुङमा लागेको आगो नियन्त्रणतर्फ
ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा मङ्गलबार बिहानदेखि लागेको आगो नियन्त्रणमा आउन थालेको छ । सदरमुकाम फुङ्लिङ बजारपछि जिल्लाकै दोस्रो ठूलो बजारको रुपमा रहेको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारमा बिहान करिब ९ः१५ बजे सुरु भएको आगलागी नियन्त्रणतर्फ गएको छ । जिल्ला