कोभिडविरुद्धको खोप हिताधिकारीलाई प्राथमिकता साथ उपलब्ध गराउने : प्रधानसेनापति
हेटौँडा । प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनलाई प्राप्त कोभिडविरुद्ध खोप हिताधिकारीलाई प्राथमिकता साथ उपलब्ध गराउने बताउनुभएको छ । मकवानपुरको हेटौँडास्थित श्री मध्य पृतनामा प्रदेशस्तरीय भूपूूसैनिक सम्मेलन–२०७७ मा उहाँले सङ्गठनको उद्देश्यअनुरुप नै भूपूसैनिक र एकल महिलाका प्रतिनिधिलाई आजैदेखि खोप प्रदान गर्ने कार्यको