सुदूरपश्चिममा कोरोना संक्रमण बढ्दै
कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । गएको फागुनदेखि कोरोना भाइरसको संक्रमण दर घट्दै गएकामा पछिल्ला केही दिनदेखि संक्रमण बढ्न थालेको हो। पछिल्ला दुई दिनमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय