बिद्युत नियमित गराउन नसक्नेसँग सम्झौता तोड्न आग्रह
मार्तडी । नेपाल विद्युत प्राधिकरणसँग बीस वर्षे सम्झौता गरी बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा सञ्चालन भइरहेको त्रिवेणी साना जलविद्युत केन्द्रले नयाँ उपकरण ल्याउन नसक्दा विद्युत अनियमित हुने गरेको छ । पुराना मेशिन बिग्रन थालेपछि बिजुली नियमित नआउँदा जिल्लावासी अध्यारोमा बस्न बाध्य