सिंहदरबार घरदैलोमा पु¥याउने अभियानमै छौँ : उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले जनताले चाहेको सिंहदरबार घरदैलोमा पु¥याउने अभियान जारी रहेको बताउनुभएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिकाले आज दोधारा–चादँनी झोलुङ्गे पुल छेउमा आयोजना गरेको अभिनन्दन कार्यक्रममा उपराष्ट्रपति पुनले नयाँ संरचनाअनुसार काम गर्न केही चुनौती र केही नयाँ अनुभव लिनुपर्ने भएकाले