कञ्चनपुर । कञ्चनपुर-३ बाट नेपाली कांग्रेसका नेता रमेश लेखक फराकिलो मतान्तरले विजयी भएका छन् ।
लेखक १२ हजार ८५ मतान्तरले विजयी भएका हुन् । उनले ३० हजार ५२३ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी निरुदेवी पालले १८ हजार ४३८ मत ल्याएकी छन् ।
७ मंसिर २०७९, बुधबार