कविता हत्याको न्याय खोज्दै परिवार
कञ्चनपुर, कृष्णपुर नगरपालिका–८ शान्तिपुरका ४२ वर्षीय कर्णबहादुर विष्ट न्यायको खोजीमा भौतारिरहनुभएको छ । उहाँकी १७ वर्षीया छोरी कविताको हत्या भएको १० महीना बिते पनि न्याय पाउने आशा नमरेको बताउनुभयो । कविताका बुबा कर्णबहादुरलाई मुद्दाका लागि आवश्यकपर्ने प्रमाण पर्याप्त जुटाउन नसक्दा