जाजरकोट-डोल्पा सडकखण्ड अवरुद्ध, नुन तेलको हुन थाल्यो अभाव
जाजरकोट । जाजरकोट–डोल्पा सडकखण्डको रुकुमपश्चिम र डोल्पा सडकमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । रुकुमपश्चिममा पर्ने त्रिवेणी बजार र डोल्पामा पर्ने खदाङ्गबीचमा करपगाड पर्ने दुई स्थानमा गएको सुक्खा पहिरोले गर्दा यहाँको यातायात सेवा ठप्प भएको छ । करिब