साहित्यमा योगदान पु-याउने जोशी, विष्ट र गिरी पुरस्कृत हुँदै
कर्णाली । कर्णाली साहित्य समाज सुर्खेतले कला, संस्कृति र साहित्यतर्फ विशेष योगदान पु¥याउने मुलुकका तीन स्रष्टालाई पुरस्कृत गर्ने भएको छ । समाजले आज पत्रकार सम्मेलन गरी ललितपुर निवासी वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, कैलाली निवासी कथाकार ललित विष्ट र सुर्खेत