केन्द्रीय नेता आफ्नै वडा र पालिकामा पराजित
सुर्खेत । केन्द्रीय सदस्य तथा मन्त्री पाएको स्थानीय तहमा नै दलहरूले चुनाव हारेका छन् । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका पूर्वमन्त्री नरेश भण्डारीको पालिका जुम्लाको गुठीचौरमा नेपाली कांग्रेस र समाजवादीले जित हात पारेको छ । त्यहाँ अघिल्लो चुनावमा