करीब १२ करोडको लगानीमा फनपार्क निर्माण
दाङ, क्रीडा तथा मनोरञ्जनका लागि निजी क्षेत्रबाट करीब रु १२ करोडको लगानीमा नारायणपुरमा फनपार्कको निर्माण शुरु गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं १० दक्षिण अमराईमा ‘मनोरञ्जन उद्यान’ फनपार्क निर्माणको कार्य शुरु गरिएको हो । उक्त उद्यानमा बाल मनोरञ्जनका सम्पूर्ण