लुम्बिनी सरकारले ल्याएको सुलभ कर्जा योजना कागजमै सीमित
बुटवल । साना किसानलाई लक्षित गर्दै लुम्बिनी प्रदेश सरकारले दुई वर्षअघि ल्याएको शुलभ कर्जा कार्यक्रम कागजमै सीमित भएको छ । यसले किसानहरूलाई सहुलियतमा क्रृण उपलव्ध गराएर कृषि उत्पादकत्व बढाउने प्रदेश सरकारको योजनामा समेत गम्भीर धक्का पुगेको छ । लुम्बिनी प्रदेश