माधव नेपाललाई अब पार्टीले कुर्दैन एक साताभित्रै एकता टुंगिन्छ : प्रवक्ता ज्ञवाली
रूपन्देही । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले एकताका लागि माधव नेपाललाई पार्टीले अब नकुर्ने बताउनुभएको छ । उहाँले एक साताभित्रै पार्टी एकताको टुंगो लाग्ने दाबी गर्नुभयो । पाल्पामा आज पार्टी अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै नेता