दुई महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन : पर्यटनमन्त्री आले
बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दुई महिनामा सञ्चालनमा आउने बताउनुभएको छ । विमानस्थल निर्माण अन्तिम अवस्थामा पुगेको भन्दै उहाँले सबै काम सकेर दुई महिनामा उद्घाटन गर्नेगरी तयारी गरिएको जानकारी गराउनुभयो । होटेल व्यवसायी