कोरोना सङ्क्रमितको मृत्यु
चितवन । नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका एक बिरामीको मृत्यु भएको छ । उनको आज बिहान ७:०५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका