डेंगुको संक्रमण भएपछि कृषिमन्त्री खनाल अस्पताल भर्ना
काठमाडौं । कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनाललाई डेंगु संक्रमणको छ । संक्रमणपछि उनी अस्पताल भर्ना भएका छन् । डेंगुले संक्रमित मन्त्री खनालको धापासीस्थित ग्रान्डी अस्पतालमा बिहीबार साँझदेखि उपचार भइरहेको छ। मन्त्रीका प्रेस संयोजक बोमलाल गिरीका अनुसार पहिलो चरणको रिपोर्टमा डेंगु