मन्त्री बन्ने आकांक्षीको लर्को लागेपछि बागमती सरकार विस्तारमा सकस
मकवानपुर । बागमती प्रदेश सरकार विस्तार गर्न मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई सकस भएको छ । आज दुईजना मन्त्री थप्ने तयारी भए पिन माओवादीका शालिकराम जम्कट्टेलमात्रै मन्त्री हुनुहुने भएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दुईजना मन्त्री थप गर्ने तयारी गरेको भए