ललितपुरका ६ वटै प्रदेशसभामा कांग्रेसको नयाँ नेतृत्व, २ ‘क’ मा सर्वसम्मत
ललितपुर । नेपाली कांग्रेस ललितपुरका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएकाे छ । शुक्रबार भएको प्रदेशसभा अधिवेशनले यी निर्वाचन क्षेत्रमा नयाँ नेतृत्वको निर्वाचन र सर्वसम्मतमार्फत चयन गरिएको हो । ललितपुर १ ‘क’ मा मिलन सिलवाल र ‘ख’मा जगतबहादुर