महाधिवेशनमा सहभागी हुन एमाले शीर्ष नेताहरू चितवनमा
चितवन । भोलिदेखि सुरु हुन लागेको नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुनका लागि एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेता बिहीबार चितवन आइपुग्नुभएको छ । एमालेको अधिकांश शीर्ष नेता हवाई यात्रामार्फत चितवन आउनुभएको हो । एमालेको महाधिवेशनमा सहभागी हुन महाधिवेशन