१०औँ महाधिवेशन भव्य रुपमा सफल पार्न एमालेद्वारा तयारी तीव्र
चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १०औं राष्ट्रिय महाधिवेशनलाई भव्यतापूर्वक सफल पार्न पूर्व तयारीलाई तीव्र बनाएको छ । सोही अनुसार पूर्व तयारीका काम चितवनमा तीब्ररुपले अघि बढाइएको छ । महाधिवेशन सफल पार्न जिल्लामा गठन गरिएका कमिटीहरुले आफ्ना कामहरु तीव्र