सोल्टीमोडमा खुल्यो हनी थेरापी एन्ड वेयल केयर ब्युटी सैलुन
काठमाडौं । काठमाडौंको सोल्टीमोडस्थित सोल्टी होटलको प्रवेशद्वारमा हनी थेरापी एन्ड वेयल केयर ब्युटी सैलुन खुलेको छ । जैविक महबाट मालिस गरेर तौल घटाउनुका साथै नशा र मांसपेसीको समस्यालाई मुक्त पार्न यो पार्लर खोलिएको व्युटिसियन रञ्जु थापाले बताएकी छन् । रोज