भरतपुर सबस्टेसनको मर्मत जारी, बत्ती आउन अझै आठ घण्टा लाग्ने
चितवन । भरतपुर सबस्टेसनमा रहेको पावर ट्रान्सफर्मर मर्मत जारी रहेकाले अझै कम्तीमा आठ घण्टा बत्ती नआउने भएको छ । सबस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमा समस्या आएपछि भरतपुर महानगरपालिकाको वडा नम्बर १ देखि १३ र २९, र तनहुँको देवघाट क्षेत्रमा मंगलबार दिउँसोदेखि