मकवानपुरमा ट्रक आपसमा ठोक्किँदा तीनजनाको मृत्यु
हेटौंडा । मकवानपुरमा दुईवटा ट्रक एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । मनहरीमा ना ६ ख ६६६७ र ना ६ ख ६३१ नम्बरको ट्रक एकापसमा ठोक्किदा तीनजनाको मृत्यु भएको हो । सो ट्रक एक आपसमा ठोक्किदा ट्रक भने जलेर ध्वस्त