शान्ति समाजको प्रदर्शनमा प्रहरी हस्तक्षेप, कृष्ण पहाडीलगायत १६ जना नियन्त्रणमा
काठमाडौं । मानवअधिकार तथा शान्ति समाजको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। विभिन्न माग राखी विरोधमा उत्रिएकाहरूमाथि प्रहरीले हस्तक्षेप गरेको हो। सिंहदरबारको दक्षिण गेटमा प्रर्दशन गरिरहेका १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण गेटअगाडि विरोध प्रदर्शन