प्रधानमन्त्री दाहालपत्नीको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा पु-याइयो
काठमाडौं । नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहाल अन्त्येष्टिको तयारी गरिएको छ । अहिलेको उनको पार्थीव शरीरलाई पशुपति आर्यघाट पुर्याइएको छ । उनको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरिसकेको छ । बुधबार बिहान