जिल्ला अदालत ललितपुरकी नायब सुब्बा तामाङको राजीनामा माग गर्दै कानुन व्यवसायी आन्दोलनमा
काठमाडौं । कानुन व्यवसायीहरुले जिल्ला अदालत ललितपुरकी नायव सुब्बा प्रेमिका तामाङले राजीनामा दिनुपर्ने बताएका छन् । जिल्ला अदालत ललितपुरकी नासु तामाङ र अधिवक्ता अमिर लामिछानेबीचको विवादपछि हात हालहाल भएको घटनालाई लिएर कानुनी व्यवसायी आन्दोलनमा उत्रिएका हुन्। लामिछानेलाई प्रहरीले पक्राउ गरी