राष्ट्रपति कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ । शुक्रबार बिहान राष्ट्रपति कार्यालय, कानुन महाशाखाका सहसचिव शेरजङ्ग कार्कीको निधन भएको हो । नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रका अनुसार कार्कीलाई शुक्रबार बिहान सवा ७ बजे अस्पताल ल्याइएको थियो । अस्पताल