आजको मौसमः १२४ दिन पछि मनसुन बाहिरियाे, तीन प्रदेशमा हिमपात हुन सक्ने
काठमाडौं । यस वर्षको मनसुन २०८० असोज २८ गते का दिनमा नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ । जेठ ३१ गते मा भित्रिएको यस वर्षको मनसुन १२४