आजदेखि सोह्रश्राद्ध समापन
काठमाडौँ । आजदेखि सोह्रश्राद्ध सकिदैछ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन गरिसोह्रश्राद्ध सकिन लागेको हो। असोज १३ गते देखि प्रतिपदा र द्वितीया तिथि श्राद्ध सुरु भई आज औँसी तिथिको श्राद्ध गरेपछि सोह्रश्राद्ध सकिन लागेको हो।