राप्तीमा दुई ट्रक आपसमा ठोक्किँदा एक ट्रक चालकको मृत्यु
भरतपुर । दुई ट्रक एक आपसमा ठोक्किँदा एक ट्रक चालकको मृत्यु भएको छ । सो दुर्घटनामा परेर ना ३ ख ५४८८ नम्बरको ट्रक चालक नवलपरासी जिल्ला गैंडाकोट–१ का ४३ वर्षीय प्रकाश कुँवर मृत्यु हो । महेन्द्र राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–३