अस्पतालहरुमा आकस्मिक चिकित्सकीय समूह तयारी अवस्थामा राख्न स्वास्थ्यको निर्देशन
काठमाडौं । सरकारले सार्वजनिक बिदाका दिनमा अस्पतालहरूमा आकस्मिक चिकित्सकीय समूह तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै दसैंमा सार्वजनिक बिदाका दिनहरूमा अस्पतालहरूमा आकस्मिक चिकित्सकीय समूह र एम्बुलेन्स तयारी अवस्थामा राख्न सम्बन्धित नियकालाई